By Uddhav ShresthaMay 17, 2021 उपर्युक्त सम्बन्धमा यहि मिति २०७८ साल जेठ ४ गते मंगलबारदेखि तपसिल बमोजिम कक्षा तालिका अनुसार MBS / MA 4th Semester को अनलाईन कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । के.जी. वैदार, क्याम्पस प्रमुख