MBS / MA 4th Semester को कक्षा सञ्चालन हुने सम्बन्धी सूचना

मितिः २०७८/०२/०२

उपर्युक्त सम्बन्धमा देशव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण परीक्षा सञ्चालन हुन नसकेका MBS / MA (Sociology) Third Semester का विद्यार्थीहरुलाई तह Upgrade गरी 4th Semester को कक्षा सञ्चालन गर्नु भन्ने सम्बन्धित डीन कार्यालयबाट सूचना प्राप्त भएकोले यस क्याम्पसमा MBS / MA (Sociology) 3rd Semester मा अध्ययनरत विद्यार्थीहरुको यहि मिति २०७८ साल जेठ ४ गतेदेखि बिहान ६ः१५ बजेदेखि ९ः०० बजेसम्म MBS / MA (Sociology) 4th Semester को Online मार्फत कक्षा सञ्चालन हुने भएकोले सम्बन्धित विद्यार्थीहरुले तपसिल बमोजिमका शिक्षकहरुसँग सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

१. MBS 4th Semester को लागि
क) सेमन्तकमणि कायस्थ : 9841916480
ख) सुरज के.सी. :9851066678

२. MA (Sociology) 4th Semester को लागि
क) माधवप्रसाद तिमल्सिना : 9851201696
ख) हरिकृष्ण बखुन्छें : 9841791074

थप जानकारीका लागिः मंगलभक्त श्रेष्ठ, संयोजक (9841783864)

  • के.जी. वैदार, क्याम्पस प्रमुख