हिउँदे विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७९ पौष १७ गते आइतबारदेखि पौष २५ गते सोमबारसम्म हिउँदे विदा हुने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
उक्त अवधिमा क्याम्पस प्रशासन बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म खुल्ला रहनेछ ।

 

-के.जी. वैदार, क्याम्पस प्रमुख