हाजिरीजवाफ प्रतियोगिता सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको अर्थशास्त्र, तथ्याङ्कशास्त्र र बजारशास्त्र विषय समितिले मिति २०७९ भाद्र २३ गते विहिबार अन्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा बी.बी.एस. प्रथम र द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीहरुबीच अर्थशास्त्र विषयक हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न गइरहेको हुँदा इच्छुक विद्यार्थीहरुले मिति २०७९ भाद्र २१ गते मंगलबारभित्र सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

सम्पर्क व्यक्तिहरु
१. प्रतिभा श्रेष्ठ – ९८४१५९७०३७
२. रोहित फुँयाल – ९८४९५७९४२१

-रोहित फुँयाल,प्रमुख, अर्थशास्त्र, तथ्याङ्कशास्त्र र बजारशास्त्र विषय समिति