स्नातक तह (BBS/BA) प्रथम वर्षमा भर्नाको म्याद थप सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह (BBS/BA) प्रथम वर्षको प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुको लागि यही मिति २०७६ मंसिर ४ गते बुधबारसम्ममा भर्नाको लागि म्याद थप गरिएको जानकारी गराइन्छ । उक्त मितिसम्म भर्ना नभई त्यसपछि भर्ना हुन चाहने विद्यार्थीहरुलाई भर्नाको समयमा क्याम्पसबाट प्रदान गरिने शिक्षण शुल्कमा छुट नदिइने समेत जानकारी गराउँदछु ।
– के. जि. बैदार, क्याम्पस प्रमुख