स्नातक तह (BBS / BA) प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह (BBS/BA) प्रथम वर्षको प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुले यही मिति २०७६ कार्तिक २५ गते सोमबारसम्ममा अनिवार्य भर्ना गर्नुहुन जानकारी गराइन्छ । उक्त मितिसम्म भर्ना नभई त्यसपछि भर्ना हुन चाहने विद्यार्थीहरुलाई भर्नाको समयमा क्याम्पसबाट प्रदान गरिने शिक्षण शुल्कमा छुट नदिइने समेत जानकारी गराउँदछु ।

  • के. जि. बैदार, क्याम्पस प्रमुख