स्नातक तह चौथौं बर्षको छुट परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरुले दोव्वर दस्तुर सहित २०७७ मंसिर ०८ गते सम्ममा परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउनुहुन सूचित गरिन्छ ।

 

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख