स्नातक तहमा भर्ना खुला गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७९/११/०५ गतेको सूचनानुसार यस क्याम्पसमा शै.व. २०७९/८० को स्नातक तह BA|BSW|BBS|B.Ed Science प्रथम वर्षमा बन्द गरिएको भर्ना कार्यक्रम खुला गरिएकोले इच्छुक विद्यार्थीहरुलाई भर्ना गर्नु हुनको लागि यस सूचना प्रकाशित गरिएको छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख