सूचना (हरितालिका तीज)

उपर्युक्त सम्बन्धमा मिति २०७९ भाद्र १४ गते मंगलबार हरितालिका तीज भएकोले उक्त दिन महिलाको लागि विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख