सिफारिसको लागि आवश्यक कागजात सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत तथा उत्तीर्ण भइसकेका विद्यार्थीहरुले आफूलाई आवश्यक परेको विषयमा सिफारिस लिन आउँदा अध्ययनरत विद्यार्थीको हकमा अघिल्लो तहको लब्धाङ्क–पत्रको प्रतिलिपि तथा उत्तीर्ण भइसकेका विद्यार्थीहरुको हकमा उत्तीर्ण भएको तहको ट्रान्सक्रिप्टको प्रतिलिपि सहित निवेदन अनिवार्य संलग्न गरी बुझाउनुहुन जानकारी गराइन्छ ।


नोटः सिफारिसका लागि निवेदन फाराम Public Counselling Desk बाट प्राप्त गर्न सकिनेछ । साथै, यस क्याम्प्सको Website: www.kavrecampus.edu.np को Download Section बाट पनि प्राप्त गर्न सकिनेछ ।

  • के. जि. वैदार, क्याम्पस प्रमुख