शिक्षकहरुका लागि LMS (Learning Management System) को तालिम सम्बन्धी जरुरी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्यापनरत शिक्षकहरुका लागि मिति २०७८ असार १५ गते बिहान ११ः०० बजेदेखि अनलाईन मार्फत तीनदिने LMS (Learning Management System) को तालिम आयोजना गरिएको हुँदा तपसिल बमोजिम शिक्षकहरुलाई सहभागिताको लागि अनुरोध गरिन्छ ।

Achyutam Thapa Dr. Kishor Hakuduwal Madhav Prasad Timalsina
Archana Hada Gopal Datta Kalauni Mangal Bhakta Shrestha
Atmaram Thapa Hari Krishna Bakhunchhe Matrika Devi Chapagain
Barsha Baidar Ishwar Thapa Milan Dahal
Bhupal Dewan Ishwari Prasad Ojha Mukunda Dhital
Bimala Manandhar Jagadeep Palanchoke Narayan Adhikari
Chandra Prakash Shrestha Kamal K.C. Nirajan Karanjit
Deep Maya Luitel Khem Raj Niraula Nirmala Raut
Dipak Kumar Karki Krishna Prasad Niraula Nirmala Shrestha
Dipesh Khadka Krishna Pyari Nakarmi

नोटः
1. LMS को लागि Login गर्ने Website र सबै शिक्षकहरुको Personal Username & Password शिक्षकहरुको Email ठेगानामा पठाइएको छ । साथै, तालिमको लागि Zoom Meeting Link पनि Email मा पठाइएको छ ।
2. माथि उल्लेखित बाहेकका बाँकी शिक्षकहरुका लागि मिति २०७८ असार १८ गतेदेखि २० गतेसम्म तालिम सञ्चालन हुनेछ ।
थप जानकारीको लागिः ९८५१०९१५५० (रबिन)

  • के.जी. वैदार (क्याम्पस प्रमुख)