वि. ए. तेस्रो वर्षको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७७ सालमा सञ्चालन भएको वि. ए. तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरुको निम्नानुसार प्रयोगात्मक परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।

तपसिल

Date Time Subject
2077/12/12 विहान ७ः०० बजेदेखि Rural Development (314,315)
2077/12/14 विहान ७ः०० बजेदेखि Sociology (314,315)
2077/12/14 विहान ८ः०० बजेदेखि Journalism (316)

 

-सुनिता पौडेल, ग्रामीण विकास, समाजशास्त्र तथा नेपाली विषय समिति प्रमुख