विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७६ साल फागुन २५ गते नारी दिवस र २०७६ साल फागुन २६ गते होली पूर्णिमा भएको हुनाले उक्त दिनहरुमा क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख