मा. वि. तह दिवा समुह कक्षा ११ र १२ प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मा. वि. तह दिवा समुह कक्षा ११ र १२ को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम सञ्चालन हुने भएकोले यही २०७६ साल चैत्र २ गते आइतबारसम्ममा परीक्षा फाराम भर्न सूचित गरिन्छ ।
                         परीक्षा तालिका

Date Class 11 Class 12
2076-12-03 English English
2076-12-04 Computer Science Data Communication & Computer Network
2076-12-05 Mathematics Web. Dev. & Database
2076-12-06 Nepali/Physics Math
2076-12-07 Accountancy/Chemistry General Science

परीक्षा आवेदन शुल्क : रु.४००।–
विशेष सूचना
१. परीक्षामा कम्तिमा ६० प्रतिशत सहित प्रथम र द्धितीय हुने १।१ जना विद्यार्थीलाई क्रमश : रु. ३,०००।– र रु. २,०००।– छात्रवृत्ति दिइने छ ।
२. परीक्षामा अनुपस्थित हुने विद्यार्थीलाई क्याम्पसबाट कुनै पनि छात्रवृत्ति दिइने छैन साथै दिइएको छात्रवृत्ति समेत रद्द गरिने छ ।
३. प्रवेश–पत्र विना विद्यार्थीलाई परीक्षामा सम्मिलित गराइने छैन ।
४. परीक्षा समय : १०ः३०–१ः३० बजेसम्म

-के. जि. वैदार, क्याम्पस प्रमुख