भित्तेपत्रिका प्रकाशन समन्वय समिति गठन सम्बन्धी सूचना

पर्युक्त सम्बन्धमा मिति २०७६ साल भाद्र ३० गते बसेको क्याम्पसको प्रकाशन समितिको बैठकको निर्णय अनुसार भित्तेपत्रिका प्रकाशनमा समन्वयात्मक र सहयोगी भूमिकाका लागि निम्न विद्यार्थीहरु रहने गरी समन्वय समिति गठन गरिएको जानकारी गराउँछु ।
समितिको नामावली
१. श्री निराजन सेंढाई,वि. ए. तेस्रो वर्ष-संयोजक
२. श्री सम्झना गौतम,वि. ए. तेस्रो वर्ष-सदस्य
३. श्री हिमानी वञ्जारा,वि. वि. एस. तेस्रो वर्ष-सदस्य
४. श्री अरुण भट्टराई,वि. आइ. सि. टि. ई दोस्रो सेमेष्टर-सदस्य
५. वि. सि. ए. प्रतिनिधि,वि. सि. ए.-सदस्य

-प्रमुख,प्रकाशन समिति