बी.ए. प्रथम तथा द्वितीय वर्षका विद्यार्थीहरुको अनिवार्य हाजिरी सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा बी.ए. प्रथम तथा बी.ए. द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गर्नको लागि ८०% हाजिरी भएकोले उक्त तहमा अध्ययनरत विद्यार्थीहरुलाई क्याम्पसमा अनिवार्य उपस्थित हुन सूचित गरिन्छ ।

-के. जी. बैदार, क्याम्पस प्रमुख