बी. ए. दोस्रो वर्षको VIVA सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट २०७९ श्रावण महिनामा सञ्चालन भएको स्नातक तह बी.ए. दोस्रो वर्षको ग्रामीण विकास, समाजशास्त्र र अनिवार्य नेपाली विषयको ३० पूर्णाङ्कको प्रयोगात्पमतर्फका मौखिक परीक्षा (VIVA) निम्न मिति र समयमा हुने भएकोले सम्पूर्ण विद्याथीहरुको अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ ।

परीक्षा हुने

मिति : २०७९ भदौ १९ गते, आइतबार
समय : विहान ७ः०० बजेदेखि
स्थान : काभ्रे बहुमुखी क्याम्पस, बनेपा

–सुनिता पौडेल, ग्रामीण विकास, समाजशास्त्र र नेपाली विषय समिति प्रमुख