बिदा सम्बन्धी सूचना

नेपाल सम्वत् ११४० नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस वर्षको तिहारको उपलक्ष्यमा यही मिति २०७६ कार्तिक१० गतेदेखि १३ गतेसम्म क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराइएको छ । क्याम्पस कार्तिक १४ गते, बिहिबारबाट सञ्चालन हुनेछ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख