उपर्युक्त सम्बन्धमा यस क्याम्पसको कक्षा ११ को २०७७ सालको वार्षिक परीक्षा फाराम भरेका Physics तथा Chemistry विषयका विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा निम्नानुसारको तालिका बमोजिम हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा सूचित गरिन्छ ।
क्र.सं. | मिति | Subject | समय |
1 | २०७७/०८/२७ | Chemistry | दिउँसो १२ः३० बजेदेखि |
2 | २०७७/०८/३० | Physics | दिउँसो १२ः०० बजेदेखि |
-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख