B.Ed. Science 1st, BBS 2nd & BA 2nd Year  को प्रथम आन्तरिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७९ साल भाद्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको स्नातक तह B.Ed. Science 1st, BBS 2nd & BA 2nd Year  को प्रथम आन्तरिक परीक्षाको नतिजा प्रकाशन गरी तपसिल बमोजिम SMS मार्फत नतिजा हेर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

परीक्षा नतिजा हेर्ने तरिकाः

  • B.Ed. Science 1st Year: मोबाइलको म्यासेज बक्समा गई BEDSC<Space> Symbol No. (Example: BEDSC 110001) टाइप गरी 34001 मा पठाउने ।
  • B.B.S. 2nd Year: मोबाइलको म्यासेज बक्समा गई BBS <Space> Symbol No. (Example: BBS 220001) टाइप गरी 34001 मा पठाउने ।
  • B.A. 2nd Year: मोबाइलको म्यासेज बक्समा गई BA<Space> Symbol No. (Example: BA 440001) टाइप गरी 34001 मा पठाउने ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख तथा परीक्षा समिति प्रमुख