परिचय–पत्र नवीकरण गर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले परिचय–पत्रको म्याद नाघेको भएमा यही मिति २०७६ मंसिर १३ गते शुक्रबारसम्ममा आआफ्नो क्याम्पसको परिचय–पत्र नवीकरण गर्नुहुन जानकारी गराउँदछु । साथै, मिति २०७६ मंसिर १५ गते, आइतबारदेखि म्याद नाघेको परिचय–पत्र मान्य हुनेछैन ।

  • के.जि. वैदार
    क्याम्पस प्रमुख