निःशुल्क मधुमेय परीक्षण शिविर हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा विश्व मधुमेय दिवसको अवसरमा ‘धुलिखेल अस्पताल/काठमाडौं विश्वविद्यालय अस्पताल’को आयोजना र ‘Rotract Club of Kavre Campus’को सहयोगमा यस क्याम्पसमा निम्न मिति, समय र स्थानमा हुन लागिरहेको ‘निःशुल्क मधुमेह परीक्षण शिविर’मा उपस्थित भई आफ्नो स्वास्थ्य परीक्षण गर्नुहुन सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा हार्दिक अनुरोध गर्दछु ।
शिविर हुनेः
मिति: २०७६ कार्तिक २८ गते बिहिबार
समय: बिहान ८ः३० बजेदेखि
स्थान: काभ्रे बहुमुखी क्याम्पस प्राङ्गण

– के.जि. वैदार, क्याम्पस प्रमुख