दोस्रो क्याम्पस सभामा उपस्थित हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको दोस्रो क्याम्पस सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछु ।

क्याम्पस सभा हुने

मिति ः २०७६/०९/१५ मंगलबार
समय ः बिहान ७ः०० बजे
स्थान ः क्याम्पस सेमिनार हल

  • के.जि. वैदार, क्याम्पस प्रमुख