छात्रवृत्तिको अन्तरवार्ता सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट मिति २०७७।०५।३० गते प्रकाशित सूचना अनुसार एमबीएस÷एमए प्रथम तथा तेस्रो सेमेष्टरमा अध्ययनरत केही विद्यार्थीहरुलाई यस क्याम्पसबाट प्रदान गरिने छात्रवृत्तिको आवेदन फाराम भरेका विद्यार्थीहरुको निम्न मिति, समय र स्थानमा अन्तरवार्ता हुने हुँदा सम्बन्धित विद्यार्थीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सो दिन अन्तरवार्ता छुटेका विद्यार्थीहरुको लागि अर्को व्यवस्था हुने छैन ।

तपशिल
अन्तरवार्ता हुने मिति : २०७७ माघ २२ गते बिहीबार
समय : विहान ७ः०० बजेदेखि
स्थान : क्याम्पस भवन

 

-के. जि. वैदार, क्याम्पस प्रमुख