चेतनामूलक विशेष कार्यक्रममा सहभागीताका लागि सूचना

उपर्युक्त सम्बन्धमा लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अन्र्तगत लैङ्गिक हिंसा न्यूनिकरणका लागि सामुहिक प्रतिवद्धताका लागि धुलिखेल रंगशालामा चेतनामूलक विशेष कार्यक्रममा सहभागी हुन अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई अनुरोध गरिन्छ ।

कार्यक्रम
मितिः २०७९ मंसिर २३ गते शनिबार
भेला हुने स्थानः काभ्रे बहुमुखी क्याम्पस
समयः विहान १०ः३० बजे

पुनश्चः उक्त कार्यक्रममा जानको लागि क्याम्पस बसको व्यवस्था गरिनेछ ।

 

-कृष्णप्यारी नकर्मी, प्रमुख, वातावरण तथा सामाजिक सुरक्षा डेस्क