क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७७ साल फाल्गुण ४ गते मंगलबार श्रीपञ्चमी (सरस्वती पूजा) भएकोले उक्त दिन क्याम्पस विदा हुने जानकारी गराइएको छ । साथै कक्षा ११ को परीक्षा पूर्व निर्धारित तालिका अनुसार सञ्चालन हुने छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख