क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ श्रावण २७ गते मंगलबार श्रीकृष्ण जन्माष्टमी पर्न गएको हुदाँ उक्त दिन क्याम्पस प्रशासन विदा रहने व्यहोरा सूचित गरिन्छ । साथै उक्त दिन अनलाइन कक्षाहरु पूर्व निर्धारित कक्षा तालिका बमोजिम सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख