क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ साल पुष १५ गते बुधबार यःमरी पुन्ही, धान्य पूर्णिमा तथा उधौली पर्वको उपलक्ष्यमा उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख