क्याम्पस विदा सम्बन्धी सूचना (अन्तराष्ट्रिय मजदुर दिवस)

उपर्युक्त सम्बन्धमा मिति २०७९ साल बैशाख १८ गते आइतबार अन्तराष्ट्रिय मजदुर दिवस भएकोले उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइएको छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख