क्याम्पस विदा सम्बन्धी सूचना (श्रीकृष्ण जन्माष्टमी)

उपर्युक्त सम्बन्धमा मिति २०७९ साल भाद्र ३ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमी भएकोले उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जी बैदार, क्याम्पस प्रमुख