क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७८ साल पुष ४ गते आइतबारको दिन यःमरी पुन्हि/उधौली पर्व भएकोले उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

 

 

-के. जि बैदार, क्याम्पस प्रमुख