क्याम्पस पोसाक सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई ज्याकेटको व्यवस्था गरिएको हुदाँ क्याम्पस प्रशासनमा सम्पर्क गरी यथासिघ्र ज्याकेट लिनुहुन जानकारी गराइएको छ । साथै विद्यार्थीहरुले यही मिति २०७६ साल मंसिर २९ गते आइतबारदेखि अनिवार्य रुपमा क्याम्पस पोसाकमा उपस्थित हुन सूचित गरिन्छ अन्यथा क्याम्पसमा प्रवेश दिइने छैन ।

-श्रीराम श्रेष्ठ, अनुसाशन समिति प्रमुख