“कार्यालय सहायक” पदको लिखित परीक्षा सम्बन्धी सूचना

यस क्याम्पसको मा.वि. तहको दिवा कार्यक्रमको लागि मिति २०७६ भाद्र १७ गते मंगलबार प्रकाशित विज्ञापन अनुसार कार्यालय सहायक पदका लागि आवेदन दिएका आवेदकहरुको तपसिल बमोजिम लिखित परीक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
लिखित परीक्षा
मिति: २०७६ असोज ५ गते, आइतबार
समय: बिहान ७ः३० बजेदेखि
स्थान: काभ्रे बहुमुखी क्याम्पस, बनेपा
परीक्षा लिने विषय: प्रथम पत्र (लेखाशास्त्र), दोस्रो पत्र (व्यवस्थापन सम्बन्धी)

  • के.जि. वैदार, क्याम्पस प्रमुख