कक्षा १२ को कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७७ साल फाल्गुण ६ गते विहिबार कक्षा ११ को ग्रेडवृद्धि परीक्षा भएको हुँदा उक्त दिन कक्षा १२ को कक्षा सञ्चालन नहुने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख