कक्षा १२ का परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरुले सम्पर्क राख्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७७/०५/२६ गतेको सूचनानुसार कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरुको उक्त वार्षिक परीक्षा सञ्चालन हुने भएको हुँदा विद्यार्थीहरुले आफू हाल वसोबास गरिरहेको स्थानसम्बन्धी विवरण मिति २०७७/०६/०१ गते विहिबारभित्र क्याम्पस प्रशासनमा सम्पर्क गरी उपलब्ध गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । समयमा सम्पर्कमा नआई विवरण फरक पर्न गएमा क्याम्पस प्रशासन जवाफदेहि हुने छैन ।

सम्पर्क :
१. क्याम्पस प्रशासन – ०११–६६११३३
२. मंगलभक्त श्रेष्ठ – ९८४१७८३८६४
३. भुवनकाजी मानन्धर – ९८४१७५१४६०
४. उद्धव श्रेष्ठ – ९८४१४४४९०९
५. समिर कारंजित – ९८४९५७६१०५

-के. जि. वैदार, क्याम्पस प्रमुख