कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट २०७७ सालको कक्षा ११ र १२ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि तपसिल बमोजिमको प्रयोगात्मक परीक्षा सञ्चालन हुने भएकोले सम्पूर्ण विद्यार्थीहरूले आआफ्नो विषय शिक्षकसँग सम्पर्क गर्नुहुन सूचित गरिन्छ । साथै, शिक्षकहरूले उक्त परीक्षाको प्राप्ताङ्क २०७६ चैत्र मसान्तसम्ममा अनिवार्य बुझाउन हुन समेत जानकारी गराउँदछु ।

तपसिल

परीक्षा समयः बिहान ८ बजेदेखि

Date Class 12 – Subjects Date Class 11 – Subjects
2076.12.09 Rural Development 2076.12.10 Instructional Pedagogy
2076.12.10 Health & Physical Education 2076.12.10 Health & Physical Education
2076.12.10 Sociology 2076.12.13 Rural Development
2076.12.11 Marketing 2076.12.13 Sociology
2076.12.11 Population Studies 2076.12.14 Population Studies
*छुटेका विषयहरुको प्रयोगात्मक परीक्षा मिति पछि तोकिनेछ ।

अर्चना हाडा
सहायक क्याम्पस प्रमुख तथा परीक्षा समिति प्रमुख