कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७६ भाद्र २६ गते, बिहीबारसम्ममा परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

तोकिएको मितिभित्र प्राप्त नभएका परीक्षा फाराम स्वीकृत गरिनेछैन ।

परीक्षा तालिका

परीक्षा समय: विहान ७ः०० – ८ः५० सम्म

परीक्षा ५० पूर्णाङ्कको हुनेछ ।
परीक्षा आवेदन शुल्क : रु. ३००।–

पुनश्च :
१. प्रवेश–पत्र बिना परीक्षामा बस्न पाइनेछैन ।
२. कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट

३. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।

४. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।

  • अर्चना हाडा, परीक्षा समिति प्रमुख