कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७६ पुस ३ गते, बिहिबारसम्ममा परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु । तोकिएको मितिभित्र प्राप्त नभएका परीक्षा फाराम स्वीकृत गरिनेछैन ।
परीक्षा तालिका
परीक्षा समयः बिहान ७ः०० – ८ः३० बजेसम्म