कक्षा ११ र १२ कम्प्युटर इन्जिनियरिङ्गको द्वितीय त्रैमासिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मा. वि. तह कम्प्युटर इन्जिनियरिङ्ग (कक्षा ११ र १२) को द्वितीय त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम सञ्चालन हुने भएकोले यही २०७६ साल पुस ३ गते बिहिबारसम्ममा परीक्षा फाराम भर्न सूचित गरिन्छ ।
                                 परीक्षा तालिका

Date

Class 11

Class 12

2076-09-08

Math Web. Dev. & Database

2076-09-10

English Math

2076-09-11

Nepali English

2076-09-13

Computer Programming Data Communication & Computer Network

2076-09-14

Computer Hardware & Architecture General Science

परीक्षा आवेदन शुल्क ः रु.४००।–

विशेष सूचना
१. परीक्षामा कम्तिमा ६० प्रतिशत सहित प्रथम र द्धितीय हुने १।१ जना विद्यार्थीलाई क्रमश ः रु. ३,०००।– र रु. २,०००।– छात्रवृत्ति दिइने छ ।
२. परीक्षामा अनुपस्थित हुने विद्यार्थीलाई क्याम्पसबाट कुनै पनि छात्रवृत्ति दिइने छैन ।
३. परीक्षा समय ः ११ः००–२ः०० बजेसम्म

-के. जि. वैदार, क्याम्पस प्रमुख