कक्षा समय परिवर्तन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा जाडोयामको लागि मिति २०७६ मंसिर १ गतेदेखि निम्न बमोजिमको कक्षा समय परिवर्तन गरिएको जानकारी गराउँदछु ।


कक्षा ११, १२, BBS, BA, MBS, MA (Soc)

  • प्रथम पिरियड ६ः२० – ७ः०५
  • दोस्रो पिरियड  ७ः०५ – ७ः५०
  • टी–ब्रेक ७ः५० – ८ः०५
  • तेस्रो पिरियड  ८ः०५ – ८ः५०
  • चौंथो पिरियड  ८ः५० – ९ः३०
  • पाँचौं पिरियड  ९ः३० – १०ः१०

BICTE / BCA

  • प्रथम पिरियड  ६ः२० – ७ः०५
  • दोस्रो पिरियड  ७ः०५ – ७ः५०
  • तेस्रो पिरियड  ७ः५० – ८ः३५
  • टी–ब्रेक ८ः३५ – ८ः५०
  • चौंथो पिरियड  ८ः५० – ९ः३०
  • पाँचौं पिरियड  ९ः३० – १०ः१०

-के.जि. वैदार, क्याम्पस प्रमुख