कक्षा सञ्चालन समय परिवर्तन सम्बन्धी सूचना

यहि मिति २०७६ साल फाल्गुण २ गते देखि निम्नानुसारको कक्षा सञ्चालन तालिका बमोजिम कक्षा सञ्चालन हुने भएकोले सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

कक्षा ११ र १२ तथा BBS/BA/MBS/MA

पहिलो घण्टी  ६ः१०–६ः५५
दोस्रो घण्टी ६ः५५–७ः४०

ब्रेक

७ः४०–७ः५५
तेस्रो घण्टी  ७ः५५–८ः४०
चाथौं घण्टी  ८ः४०–९ः२५
पाँचौं घण्टी ९ः२५–१०ः१०

BCA/BICTE

पहिलो घण्टी  ६ः१०–६ः५५
दोस्रो घण्टी ६ः५५–७ः४०
तेस्रो घण्टी ७ः४०–८ः२५

ब्रेक

८ः२५– ८ः४०
चाथौं घण्टी  ८ः४०–९ः२५
पाँचौं घण्टी ९ः२५–१०ः१०

-क्याम्पस प्रमुख