कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही २०७६ साल चैत्र २ गते आइतबारदेखि कक्षा ११ को प्रि–बोर्ड परीक्षा सञ्चालन हुन गइरहेको हुदाँ प्रि–बोर्ड परीक्षा तयारीकोे निम्ति तथा कक्षा १२ को प्रि–बोर्ड हुने भएकोले २०७६ साल फागुन २८,२९,३० गते कक्षा ११ को कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख