कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना (सोनाम ल्होसार)

उपर्युक्त सम्बन्धमा मिति २०७९ माघ ८ गते आइतबार सोनाम ल्होसार भएकोले कक्षा सञ्चालन नहुने व्यहोरा सूचित गरिन्छ । साथै उक्त दिन क्याम्पस प्रशासन यथावत रुपमा खुल्ने पनि जानकारी गराइन्छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख