कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको आयोजनामा मिति २०७९ असार ४ र ५ गते व्यवसाय तथा उद्यमशीलताको लागि समाजशास्त्र विषयको प्रथम राष्ट्रिय सम्मेलन (First National Conference on Sociology for Business and Entrepreneurship Development) हुने भएकोले मिति २०७९ असार ५ गते आइतबार कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख