उपस्थितिको लागि सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट गरिएको “Women Entrepreneurship: Status, Problems & Prospects (A Survey Analysis of Banepa Municipality, Kabhre District)” विषयको सर्वेक्षण प्रतिवेदन बनेपा नगरपालिका प्रमुख श्री शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा निम्न मिति, समय र स्थानमा सार्वजनिक गर्ने कार्यक्रम भएकोले सम्पूर्ण शिक्षक तथा कर्मचारी एवं एम.बी.एस., एम.ए. र BBS|BA का विद्यार्थीहरुलाई उपस्थितिको लागि जानकारी गराइन्छ ।

कार्यक्रमः
मितिः २०७९/०३/३१, शुक्रबार
समयः विहान ७ः३० बजे
स्थानः क्याम्पस सभाहल

-के. जी. वैदार, क्याम्पस प्रमुख