आन्तरिक परीक्षाको छात्रवृत्ति सम्बन्धी सूचना

मिति २०७६ साल कार्तिक १७ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको BBS / BA Third Year र BBS Fourth Year को प्रथम आन्तरिक परीक्षामा निम्नानुसारका विद्यार्थीहरुले तपसिल बमोजिमको छात्रवृत्ति पाउने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।