अन्तर्वार्ता स्थगित गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई शै.स. २०७६/७७ को लागि प्रदान गरिने छात्रवृत्तिको लागि आज हुने भनिएको अन्तर्वार्ता विशेष कारणवश स्थगित गरिएको र उक्त अन्तर्वार्ता यही मिति २०७६ कार्तिक२२ गते शुक्रबार बिहान ८ः०० बजे सञ्चालन हुने जानकारी गराउँदछु । साथै, छात्रवृत्तिको लागि विद्यार्थी स्वयम् अनिवार्य उपस्थित हुनुपर्नेछ ।

अर्चना हाडा
प्रमुख, छात्रवृत्ति समिति