अनुशासन समिति गठन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको विधान २०७५ को दफा २३ को १५ बमोजिम आजको मितिदेखि लागू हुनेगरी आगामी तीन वर्षका लागि देहायानुसारको अनुशासन समिति गठन गरिएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । साथै, तोके बमोजिम कार्य गर्नुहुन समेत जानकारी गराइएको छ ।

प्रमुख – उप प्रा. श्रीराम श्रेष्ठ
सदस्य – उप प्रा. सुनिता पौडेल
सदस्य – उप प्रा. सञ्जय श्रेष्ठ
सदस्य – उप प्रा. निराजन कारंजित
सदस्य – शि. स. कमल के. सी.
-के. जि. वैदार, क्याम्पस प्रमुख