अतिरिक्त क्रियाकलापहरुमा सहभागिताको सूचना

यस क्याम्पसको ४२ औं वार्षिकोत्सवको उपलक्ष्यको कार्यक्रमहरुमा भाग लिन इच्छुक यस क्याम्पसमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले २०७९/११/५ गते शुक्रबारभित्र सम्पर्क गरी नाम दर्ता गर्नुहुन सूचित गरिन्छ ।

आयोजना हुने कार्यक्रमहरु
१. टेबुल टेनिस
२. म्युजिकल चेयर (छात्राहरु मात्र)
३. चेस
४. Tug of War (डोरी तान्ने खेल)
५. वक्तित्वकला
६. कविता वाचन
७. फुटसल

सम्पर्क व्यक्ति
१. राजन के. सी. – ९८४९१२६८५६
२. रविन श्रेष्ठ (विद्यार्थी प्रतिनिधि) – ९८४१७९३३१३

 

-शैलेन्द्र शर्मा, प्रमुख, अतिरिक्त क्रियाकलाप समिति