अतिरिक्त क्रियाकलापमा सहभागिता सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा Society of Business Information Students , Kathmandu University, Dhulikhel बाट यस क्याम्पसमा प्राप्त पत्रानुसार सो संस्थाबाट विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिने भएकोले सो प्रतियोगिताहरुमा भाग लिन इच्छुक विद्यार्थीहरुले मिति २०७६ साल जेठ १२ गते आइतबारसम्ममा नाम दर्ता गराउनुहुन सूचित गरिन्छ ।

कार्यक्रम ः
स्थान ः Bougainvilla Events, Tripureswor, Kathmandu
मिति ः May 30-31
कार्यक्रमहरु ः

१. Case Study
२. Parliamentary Debate
३. Public Debate
४. Print Ad
५. Mad Ads
६. Short Ads
७. Stock Pitching
८. Stress Interview
९. Acoustic Singing Competition
१०. Dance Competition (Group/Solo)
११. Fashion Show
१२. Photography
१३. Games

  • PUBG
  • FIFA 19

सम्पर्क व्यक्तिहरु ः
१. उद्धव लुइटेल ः ९८४१४६९६९३
२. संजोग श्रेष्ठ ः ९८४९५६९३५२

-प्रमुख, अतिरिक्त क्रियाकलाप समिति